- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS) / भावी योजना
विभागको भावी योजना१. चालु आ.व. २०७७/७८ को अन्त्य सम्ममा थप १८ वटा मालपोत कार्यालयहरुमा अनलाइन सेवा सञ्चालनमा ल्याइने, २. Service Desk मा हुने कार्यहरु मध्ये तोकिएका केही कार्यहरु गर्नको लागि मालपोत नियमवाली (छेटौ शंसोधन)मा व्यवस्था भए बमोजिम भू–सेवा केन्द्रलाई अनुमति दिने तथा भू–सेवा केन्द्रलाई स्थानीय तह सम्म विस्तार गर्ने, ३. नेपाल लेखापढी तथा कानुन व्यवसायी, भू-सेवा केन्द्र संचालक र जग्गाधनीहरुलाई अनलाइन सेवा सम्बन्धी अभिमुखीकरण तथा तालिम प्रदान गर्ने, ४. भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरुमा कार्यरत जनशक्तिको दक्षता अभिबृद्धि गर्न अनलाइन सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने, ५. Service Desk को कार्यचाप घटाउन IT सँग सम्बन्धित विषय (जस्तै: B.E, B.Sc. IT, BIT, BIM, BCS, IE) लिई अन्तिम वर्षमा अध्ययनरत विधार्थीलाई इन्टर्नमा लिई Service Desk को कार्यमा लगाउने । |
महानिर्देशक

शेषनारायण पौडेल
निर्देशक ( प्रवक्ता )

गुरु दत्त सुवेदी
शाखा अधिकृत (सूचना अधिकारी)

विष्णु कुमार महत
एक्सटेनसन: 108
मोवाईल नं.: 9840064872
ईमेल: bishnukumarmahat@gmail.com
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्