सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय धनकुटा

धनकुटा

उदेश्य

  • जनताहरुको सम्पतिको रुपमा रहेको घरजग्गाहरुको मोठ स्रेस्ता अद्दावधिक गर्ने,
  • भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने,
  • भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने,
  • सवै मोठ स्रेस्ताहरुलाई कम्प्यूटरीकृत गर्ने