सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय मुगु

मुगु

मुख्य कार्यहरू

 

भूमि प्रशासन सम्बन्धि काम गर्ने,जग्गाको दर्ता गर्ने,रजिष्ट्रेशन,नामसारी,दाखिल खारेज,तथा लगत कट्टा गर्ने,घरजग्गा रोक्का फुकुवा गर्ने,मिन्हा गर्ने,हकसफा सम्बन्धि कार्य गर्ने,जग्गा प्रशासन सम्बन्धि न्यायिक निर्णय गर्ने,सरकारी र सार्वजनिक जग्गाको अभिलेख राख्ने,गुठि कार्यालय नभएको जिल्लामा गुठी जग्गाको प्रशासनिक कार्य गर्ने,भूमिसुधार कार्यालय नभएको जिल्लामा भूमिसुधार सम्बन्धि कार्य गर्ने,सरकारी तथा सार्वजनिक जग्गाको लगत अभिलेख राख्ने ।भूमि सम्बन्धि ऐन २०२१,जग्गा प्रशासन सम्बन्धि निर्देशिका २०५८,मालपोत ऐन २०३४,नियमावलि २०३६ अनुसार र मुलुकी देवानी संहित २०७४ मा भएका अधिकार अनुसार कार्य सम्पादन हुने।