सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय सल्यान

सल्यान

उदेश्य

-जग्गाधनि तथा सेवाग्राहीहरुलाई छिटो छरितो विधुतिय माध्यमबाट सेवा प्रवाह गर्नु, 

-कार्यालयको सेवा प्रवाहलाई पारर्दशि, चुस्त, दुरुस्त एवम् सूचनामुलक बनाउनु, 

-कार्यालयमा भएका भु-अभिलेख, स्रेस्ता तथा तामेलीलाई व्यवस्थित गर्नु,  

-जग्गाधनिको सम्पतीलाई समयानुकुल अध्यावधिक  गर्नु,  

- समयानुसार आधुनिक प्रविधिको प्रयोग गर्दै सेवा प्रवाह गर्नु, 

-जगाधनि तथा मोहिको हक स‌ंरक्षण  गर्नु, 

-राज्यले लिनु पर्ने राजस्व संकलन गर्नु,