सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय सोलुखुम्बु

सोलुखुम्बु

उदेश्य



यस कार्यालयका प्रमुख उद्देश्यहरू

  • सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्ने ।
  • भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने ।
  • भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने ।
  • जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्‍याउने ।
  • भू-राजस्व परिचालन गर्न सहयोग पुर्‍याउने ।
  • आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू-सूचना प्रणालीको विकास गर्ने ।