सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय ताप्लेजुङ

ताप्लेजुङ

उदेश्य

उदेश्य

  • जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भूअभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको  अचल संपत्ति र हकको संरक्षण गर्ने।
  • भूमि  प्रशासन सम्बद्ध कार्यहरूलाई सेवामुखी एवम् सूचनामूलक बनाइ सम्पादन गर्ने।
  • भूराजस्व परिचालन गर्न सहयोग पुर्‍याउने।
  • आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भूसूचना प्रणालीलाई कार्यान्वयन गर्ने।
  • सरकारी एवं सार्वजनिक जग्गाहरूको अभिलेखिकरण गरि संरक्षण गर्ने ।
  • भूमि सम्वन्धि प्रचलित नीति, ऐन, नियम, निर्देशिका, कार्यविधिहरू र विभागिय निर्देशनहरूलाइ कार्यान्वयन गर्ने ।