सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय अछाम

अछाम

शिवराज ढुंगाना

शिवराज ढुंगाना

( कार्यालय प्रमुख )

097620103

shivarajdhungama50@gmail.com

दिपक कुमार तिमिल्सैना

दिपक कुमार तिमिल्सैना

( नायब सुब्बा )

097620103

achham@dolma.gov.np

प्रकाशन

मिति शिर्षक
2082-10-29
भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुले सेवा प्रवाहका लागि अवलम्वन गर्ने विधि सहितको संक्षिप्त SOP ।
2082-10-22
पदस्थापन, सरुवा तथा काज सम्बन्धी ( पहिलो संसोधन) मापदण्ड, २०८२
2082-09-30
सरकारी, सार्वजनिक, निजी र गुठी जग्गा सम्बन्धी LRIMS प्रणालीमा भएको विवरण ।
2082-09-30
भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुले सेवा प्रवाहका लागि अवलम्वन गर्ने विधि सहितको SOP (Standard operating Procedure/handbook) संक्षिप्त जानकारीमूलक हाते पुस्तिका ।
2082-08-14
घर जग्गा सम्बन्धी कारोवार गर्न इजाजतपत्र लिने म्याद थप सम्बन्धी सार्वजनिक सूचना
मिति शिर्षक
2082-10-29 भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुले सेवा प्रवाहका लागि अवलम्वन गर्ने विधि सहितको संक्षिप्त SOP ।
2082-10-22 पदस्थापन, सरुवा तथा काज सम्बन्धी ( पहिलो संसोधन) मापदण्ड, २०८२
2082-09-30 सरकारी, सार्वजनिक, निजी र गुठी जग्गा सम्बन्धी LRIMS प्रणालीमा भएको विवरण ।
2082-09-30 भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुले सेवा प्रवाहका लागि अवलम्वन गर्ने विधि सहितको SOP (Standard operating Procedure/handbook) संक्षिप्त जानकारीमूलक हाते पुस्तिका ।
2082-08-14 घर जग्गा सम्बन्धी कारोवार गर्न इजाजतपत्र लिने म्याद थप सम्बन्धी सार्वजनिक सूचना
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).
एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक कसरी फुकुवा गर्न विद्धुतिय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।