लक्ष्य र दृष्टि
सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।
भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।