सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय धनकुटा

धनकुटा

कमल बहादुर थापा

कमल बहादुर थापा

( प्रमुख भूमि प्रशासन अधिकृत )

9852061271

kamalbdrthapa100@gmail.com

मञ्जु काफ्ले (धिताल)

मञ्जु काफ्ले (धिताल)

( भूमि प्रशासन अधिकृत(गुनासो सुन्‍ने अधिकारी) )

manjukafle588@gmail.com

प्रकाशन

मिति शिर्षक
2083-04-21
घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिने समबन्धी सार्वजनिक सूचना
2083-04-19
२०८३ वैशाख १ गतेदेखि असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण ।
2083-04-07
भोगाधिकार सम्बन्धी जरुरी सूचना
2083-04-07
हदबन्दी अनुगमन सम्बन्धी सूचना ।
2083-03-31
भू-सेवा नविकरण सम्बन्धी
मिति शिर्षक
2083-04-21 घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिने समबन्धी सार्वजनिक सूचना
2083-04-19 २०८३ वैशाख १ गतेदेखि असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण ।
2083-04-07 भोगाधिकार सम्बन्धी जरुरी सूचना
2083-04-07 हदबन्दी अनुगमन सम्बन्धी सूचना ।
2083-03-31 भू-सेवा नविकरण सम्बन्धी
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).
एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक कसरी फुकुवा गर्न विद्धुतिय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।