सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय सोलुखुम्बु

सोलुखुम्बु

विेदेश खनाल

विेदेश खनाल

( कार्यालय प्रमुख )

राज कुमार राई

राज कुमार राई

( खरिदार )

प्रकाशन

मिति शिर्षक
2081-10-08
PAM प्रणालीमा स्थानीय तहको पहुँच विस्तार
2081-07-20
२०८१ साउन-असोज मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण
2081-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१४ को निर्णयानुसार पदस्थापन/सरुवा कम्प्युटर अपरेटर
2081-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१५ को निर्णयानुसार पदस्थापन/सरुवा खरिदार
2081-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१५ को निर्णयानुसार पदस्थापन/सरुवा नायब सुब्बा
मिति शिर्षक
2081-10-08 PAM प्रणालीमा स्थानीय तहको पहुँच विस्तार
2081-07-20 २०८१ साउन-असोज मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण
2081-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१४ को निर्णयानुसार पदस्थापन/सरुवा कम्प्युटर अपरेटर
2081-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१५ को निर्णयानुसार पदस्थापन/सरुवा खरिदार
2081-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८१/०६/१५ को निर्णयानुसार पदस्थापन/सरुवा नायब सुब्बा
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).
एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक कसरी फुकुवा गर्न विद्धुतिय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।